निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नेपाली पन झल्किने गरी नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी गरिएको...
सबै पढ्नुहोस्



















