टप खबर

कास्की जीप दुर्घटना हुदा दुईको मृत्यु, १० जना घाइते

कास्की जीप दुर्घटना हुदा दुईको मृत्यु, १० जना घाइते

टप खबर आइतवार, चैत्र १८, २०८०

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय...

सबै पढ्नुहोस्
मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु : दुर्गा प्रसाईँ

मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु : दुर्गा प्रसाईँ

टप खबर आइतवार, चैत्र १८, २०८०

व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाईले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै सरकारलाई चुनौती दिएका हुन् । आफ्ना अंगरक्षकबाट खोसिएको...

सबै पढ्नुहोस्
उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

टप खबर आइतवार, चैत्र १८, २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा...

सबै पढ्नुहोस्
बागमती प्रदेश सरकार विस्तार, एमाले पनि सहभागी

बागमती प्रदेश सरकार विस्तार, एमाले पनि सहभागी

टप खबर आइतवार, चैत्र १८, २०८०

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक...

सबै पढ्नुहोस्
दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

टप खबर आइतवार, चैत्र १८, २०८०

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका...

सबै पढ्नुहोस्
गृहमन्त्री लामिछाने माथि छानबिन समिति गठन गर्न आवश्यक नरहेको  सत्तारुढ दलहरूको ठहर

गृहमन्त्री लामिछाने माथि छानबिन समिति गठन गर्न आवश्यक नरहेको सत्तारुढ दलहरूको ठहर

टप खबर शनिबार, चैत्र १७, २०८०

सत्तारुढ दलका नेताहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति आवश्यक नरहेको बताएका छन्। शनिबार सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीमाझ एमाले प्रमुख सचेतक महेश...

सबै पढ्नुहोस्
दोस्रो खेलमा पनि आयरल्यान्ड वुल्भ्ससँग नेपाल पराजित

दोस्रो खेलमा पनि आयरल्यान्ड वुल्भ्ससँग नेपाल पराजित

खेलकुद शनिबार, चैत्र १७, २०८०

नेपाल दोस्रो खेलमा पनि आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो । पहिलो खेलमा शुक्रबार २१...

सबै पढ्नुहोस्
पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना : दुई जना घाइते

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना : दुई जना घाइते

टप खबर शनिबार, चैत्र १७, २०८०

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखराका लागि छुटेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका...

सबै पढ्नुहोस्
काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

टप खबर शनिबार, चैत्र १७, २०८०

काठमाडौं महानगरका पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

टप खबर शनिबार, चैत्र १७, २०८०

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । शनिबार बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी