टप खबर

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना : दुई जना घाइते

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना : दुई जना घाइते

टप खबर शनिबार, चैत्र १७, २०८०

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखराका लागि छुटेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका...

सबै पढ्नुहोस्
काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

टप खबर शनिबार, चैत्र १७, २०८०

काठमाडौं महानगरका पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

टप खबर शनिबार, चैत्र १७, २०८०

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । शनिबार बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा...

सबै पढ्नुहोस्
नेपाल ‘ए’ले आयरल्यान्डविरुद्ध शनिबार दोस्रो खेल खेल्दै

नेपाल ‘ए’ले आयरल्यान्डविरुद्ध शनिबार दोस्रो खेल खेल्दै

खेलकुद शनिबार, चैत्र १७, २०८०

शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ। यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। घरेलु मैदानमा पहिलो...

सबै पढ्नुहोस्
श्रम स्वीकृति सेवाका लागि तीन ‘शिफ्ट’ मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने

श्रम स्वीकृति सेवाका लागि तीन ‘शिफ्ट’ मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने

टप खबर शनिबार, चैत्र १७, २०८०

वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम थालेको छ ।   वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि...

सबै पढ्नुहोस्
त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

टप खबर शनिबार, चैत्र १७, २०८०

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । बिहीबार बसेकोत्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु...

सबै पढ्नुहोस्
आज​को मौस​म : देशका बिभिन्न स्थानमा ब​र्षा को स​म्भाव​ना

आज​को मौस​म : देशका बिभिन्न स्थानमा ब​र्षा को स​म्भाव​ना

टप खबर शनिबार, चैत्र १७, २०८०

हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित...

सबै पढ्नुहोस्
विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु

विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु

टप खबर शुक्रबार, चैत्र १६, २०८०

विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ थालेको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो । बिहीबार परीक्षणका रुपमा सुरु...

सबै पढ्नुहोस्
निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड

निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड

टप खबर शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

सबै पढ्नुहोस्
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

टप खबर शुक्रबार, चैत्र १६, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबार विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल