टप खबर

ईपीएस कोरियन भाषा अन्तर्गत परीक्षाको नतिजा सार्वजनिक

ईपीएस कोरियन भाषा अन्तर्गत परीक्षाको नतिजा सार्वजनिक

टप खबर बिहिबार, चैत्र २९, २०८०

ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा...

सबै पढ्नुहोस्
गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

टप खबर बिहिबार, चैत्र २९, २०८०

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।...

सबै पढ्नुहोस्
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

टप खबर बुधबार, चैत्र २८, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको...

सबै पढ्नुहोस्
विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

टप खबर बुधबार, चैत्र २८, २०८०

नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उहाँ...

सबै पढ्नुहोस्
भोलि इद उल फित्र , सरकार ले दियो सार्वजनिक बिदा

भोलि इद उल फित्र , सरकार ले दियो सार्वजनिक बिदा

टप खबर बुधबार, चैत्र २८, २०८०

 सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।    

सबै पढ्नुहोस्
गृहमन्त्री लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरे: ज्ञानेन्द्र शाही

गृहमन्त्री लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरे: ज्ञानेन्द्र शाही

टप खबर बुधबार, चैत्र २८, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि...

सबै पढ्नुहोस्
विश्वका वायु प्रदूषित शहरको सूचिमा काठमाडौँ पहिलो

विश्वका वायु प्रदूषित शहरको सूचिमा काठमाडौँ पहिलो

टप खबर बुधबार, चैत्र २८, २०८०

काठमाडौँ उपत्यकाको वायु अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।  विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। आईक्यू एयरका...

सबै पढ्नुहोस्
लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्र​च​ण्ड

लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्र​च​ण्ड

टप खबर बुधबार, चैत्र २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ...

सबै पढ्नुहोस्
राष्ट्रियसभा बैठक आज बस्दै, उपाध्यक्षका लागि निर्वाचन हुने

राष्ट्रियसभा बैठक आज बस्दै, उपाध्यक्षका लागि निर्वाचन हुने

टप खबर बुधबार, चैत्र २८, २०८०

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि...

सबै पढ्नुहोस्
सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

टप खबर मङ्लबार, चैत्र २७, २०८०

नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । सभपति...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी