टप खबर

एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

खेलकुद शुक्रबार, बैशाख ७, २०८१

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार,...

सबै पढ्नुहोस्
मौसम: पहाडी भू-भागमा आंशिक बदली त​था ब​र्षा को स​म्भाव​ना

मौसम: पहाडी भू-भागमा आंशिक बदली त​था ब​र्षा को स​म्भाव​ना

टप खबर शुक्रबार, बैशाख ७, २०८१

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी...

सबै पढ्नुहोस्
लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

टप खबर बिहिबार, बैशाख ६, २०८१

मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये...

सबै पढ्नुहोस्
अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

अर्थतन्त्रमा सुधार आउन आउदै छ : मन्त्री भण्डारी

टप खबर बिहिबार, बैशाख ६, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेबल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय...

सबै पढ्नुहोस्
पोखरामा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते

पोखरामा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते

टप खबर बिहिबार, बैशाख ६, २०८१

पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक...

सबै पढ्नुहोस्
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ खुवाउँदै

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ खुवाउँदै

टप खबर बिहिबार, बैशाख ६, २०८१

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’...

सबै पढ्नुहोस्
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टप खबर बिहिबार, बैशाख ६, २०८१

जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे...

सबै पढ्नुहोस्
आज​को मौस​म : देशका पहाडी भूभागमा आंशिक बदली

आज​को मौस​म : देशका पहाडी भूभागमा आंशिक बदली

टप खबर बिहिबार, बैशाख ६, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली...

सबै पढ्नुहोस्
सल्यान बस दुर्घटनामा : १४ जना घाईते, चार जनाको अवस्था गम्भिर

सल्यान बस दुर्घटनामा : १४ जना घाईते, चार जनाको अवस्था गम्भिर

टप खबर बुधबार, बैशाख ५, २०८१

दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १ ख...

सबै पढ्नुहोस्
एसीसी प्रिमियर कप: आज नेपाल र साउदी अरेबिया खेल्दै

एसीसी प्रिमियर कप: आज नेपाल र साउदी अरेबिया खेल्दै

टप खबर बुधबार, बैशाख ५, २०८१

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी