काठमाडौँ महानगरपालिका को कार्यालयहरु आजबाट विहान ९ बजेदेखि खुल्ने
काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा,...
सबै पढ्नुहोस्



















