धादिङमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु
धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो...
सबै पढ्नुहोस्
धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो...
सबै पढ्नुहोस्
युनाइटेड अरब इमिरेट्स (यूएई)मा फेरि भीषण वर्षा भएको छ । बिहीबार बिहानैदेखि फेरि अचाक्ली वर्षा भएको मध्यपूर्वका सञ्चार माध्यमहरूले जनाएका छन् । वर्षाले अबुधावी र दुबई क्षेत्र बढी प्रभावित...
सबै पढ्नुहोस्
बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयमा बिदा दिएको...
सबै पढ्नुहोस्
बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको चौथो खेल खेल्दैछ। पाँच खेलको सिरिजका तीन खेल सकिँदा २-१ ले पछाडि परेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ। यो खेल...
सबै पढ्नुहोस्
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताउनु भएको छ ।बुधबार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री...
सबै पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक...
सबै पढ्नुहोस्
नेपालले आसन्न टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । कप्तान रोहितकुमार पौडेल नेतृत्वमा टोली घोषणा गरिएको हो ।बलरद्वय कमल सिंह ऐरी र सागर ढकाल पनि टिममा परेका छन...
सबै पढ्नुहोस्
नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १५१ रन बनाएर अलआउट भयो । नेपालका...
सबै पढ्नुहोस्
इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।...
सबै पढ्नुहोस्
चालु आर्थिक वर्ष (आव) २०८०-८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त...
सबै पढ्नुहोस्