टप खबर

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने

टप खबर शनिबार, बैशाख २२, २०८१

जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।   परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।   विदेशमन्त्री...

सबै पढ्नुहोस्
१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

टप खबर शनिबार, बैशाख २२, २०८१

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्...

सबै पढ्नुहोस्
मौसम: पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

मौसम: पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

टप खबर शनिबार, बैशाख २२, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा...

सबै पढ्नुहोस्
रामेछापमा डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

रामेछापमा डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

टप खबर शुक्रबार, बैशाख २१, २०८१

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु...

सबै पढ्नुहोस्
किन अवरुद्ध भ​यो नेपालमा इन्टरनेट सेवा ?

किन अवरुद्ध भ​यो नेपालमा इन्टरनेट सेवा ?

टप खबर शुक्रबार, बैशाख २१, २०८१

बिहीबार करिब सात घण्टासम्म अवरुद्ध भएको इन्टरनेट सेवा मध्यरातिबाट सञ्चालनमा आएको छ । बिहीबार दिउँसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि गएराति...

सबै पढ्नुहोस्
य​स्तो र​ह​नेछ आज​को मौस​म

य​स्तो र​ह​नेछ आज​को मौस​म

टप खबर शुक्रबार, बैशाख २१, २०८१

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सबै पढ्नुहोस्
कैद मिनाहा माफीमा अब कुनै विभेद न​हुने : गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा अब कुनै विभेद न​हुने : गृहमन्त्री लामिछाने

टप खबर शुक्रबार, बैशाख २१, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा...

सबै पढ्नुहोस्
सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतमको नेतृत्वमा समिति गठन

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतमको नेतृत्वमा समिति गठन

टप खबर शुक्रबार, बैशाख २१, २०८१

सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था...

सबै पढ्नुहोस्
नेपालभर इन्टरनेट सेवा प्रभावित, कतीप​य स्थानमा पुरै ठ​प्प

नेपालभर इन्टरनेट सेवा प्रभावित, कतीप​य स्थानमा पुरै ठ​प्प

टप खबर बिहिबार, बैशाख २०, २०८१

नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीका सञ्चालकहरूले भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई...

सबै पढ्नुहोस्
वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज

वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज

खेलकुद बिहिबार, बैशाख २०, २०८१

नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगावै गुमाएको छ। बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने