टप खबर

सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

टप खबर बुधबार, बैशाख २६, २०८१

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छ्न । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन । हसभामुख घिमिरेले...

सबै पढ्नुहोस्
न्यायपालिका सुधारका लागि सबैले जोड दिनुप​र्छ: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

न्यायपालिका सुधारका लागि सबैले जोड दिनुप​र्छ: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

टप खबर बुधबार, बैशाख २६, २०८१

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन् । कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाका सुधारका लागि सबैले काम...

सबै पढ्नुहोस्
पार्टी विभाजनविरुद्ध जसपा अदालत जाने

पार्टी विभाजनविरुद्ध जसपा अदालत जाने

टप खबर बुधबार, बैशाख २६, २०८१

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ ।...

सबै पढ्नुहोस्
भुक्तानी प्रणाली प्रकरणः सुनिल पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना

भुक्तानी प्रणाली प्रकरणः सुनिल पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना

टप खबर बुधबार, बैशाख २६, २०८१

विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २३ करोड...

सबै पढ्नुहोस्
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

टप खबर बुधबार, बैशाख २६, २०८१

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ । आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने भन्दै...

सबै पढ्नुहोस्
मौसम: देशभर आंशिक बदली त​था केहि स्थानमा ब​र्षा

मौसम: देशभर आंशिक बदली त​था केहि स्थानमा ब​र्षा

टप खबर बुधबार, बैशाख २६, २०८१

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश...

सबै पढ्नुहोस्
असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनु प​र्यो: अशोक राई

असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनु प​र्यो: अशोक राई

टप खबर मङ्लबार, बैशाख २५, २०८१

नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईप​र्यो ले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताउनुभएको छ । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार...

सबै पढ्नुहोस्
चट्याङ लागेर अछाममा एक बालकको मृत्यु

चट्याङ लागेर अछाममा एक बालकको मृत्यु

टप खबर मङ्लबार, बैशाख २५, २०८१

चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ ।  सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही...

सबै पढ्नुहोस्
अशोक राई नेतृत्वको जसपाले निर्वाचन आयोगबाट मान्यता पायो

अशोक राई नेतृत्वको जसपाले निर्वाचन आयोगबाट मान्यता पायो

टप खबर मङ्लबार, बैशाख २५, २०८१

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाबाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको...

सबै पढ्नुहोस्
मौसम: देशभर आंशिक बदली त​था केहि स्थानमा ब​र्षा

मौसम: देशभर आंशिक बदली त​था केहि स्थानमा ब​र्षा

टप खबर मङ्लबार, बैशाख २५, २०८१

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने