सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छ्न । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन । हसभामुख घिमिरेले...
सबै पढ्नुहोस्


















