टप खबर

रामेछापको चार हजार पाँच सय हेक्टर वन डढेलोबाट सखाप

रामेछापको चार हजार पाँच सय हेक्टर वन डढेलोबाट सखाप

टप खबर शुक्रबार, बैशाख २८, २०८१

एक महिनामा रामेछाप जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको...

सबै पढ्नुहोस्
जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा द​र्ता

जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा द​र्ता

टप खबर बिहिबार, बैशाख २७, २०८१

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन...

सबै पढ्नुहोस्
निजी क्षेत्रको मनोबल उच्च हुने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उच्च हुने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

टप खबर बिहिबार, बैशाख २७, २०८१

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ । बिहीवार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै उहाँले...

सबै पढ्नुहोस्
हिक्मत कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त

हिक्मत कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त

टप खबर बिहिबार, बैशाख २७, २०८१

कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेता...

सबै पढ्नुहोस्
कोशी प्रदेशमा दाबी पेश गर्दै एमाले-माओवादी

कोशी प्रदेशमा दाबी पेश गर्दै एमाले-माओवादी

टप खबर बिहिबार, बैशाख २७, २०८१

हिक्मतलाई मुख्यमन्त्री बनाउन कोशीमा दाबी पेश गर्दै  कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गर्ने तयारी गरेका छन्...

सबै पढ्नुहोस्
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

टप खबर बिहिबार, बैशाख २७, २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजलाई पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले गएको मंगलबार...

सबै पढ्नुहोस्
सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

टप खबर बिहिबार, बैशाख २७, २०८१

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले विभिन्न...

सबै पढ्नुहोस्
नेपाल वायुसेवा निगमको जहाजबाट ११ जनाको उद्धार

नेपाल वायुसेवा निगमको जहाजबाट ११ जनाको उद्धार

टप खबर बिहिबार, बैशाख २७, २०८१

हृदयघात भइ सिकिस्त बिरामी परेका गणेश बुढथापासहित ११ जनाको नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको छ ।तीन पटकसम्म हृदयघात भइ सिकिस्त बिरामी परेका बुढथापालगायत ११ जना यात्रुको नाइन–एन एबीटी...

सबै पढ्नुहोस्
आज​को मौस​म: मेघगर्जन-चट्याङ-हावाहुरी

आज​को मौस​म: मेघगर्जन-चट्याङ-हावाहुरी

टप खबर बिहिबार, बैशाख २७, २०८१

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी...

सबै पढ्नुहोस्
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याइने: प्रधानमन्त्री प्रचण्ड

आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याइने: प्रधानमन्त्री प्रचण्ड

टप खबर बुधबार, बैशाख २६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेकपा माओवादी केन्द्र सुनकोशी गाउँसमितिले आज मुलकोटमा आयोजना गरेको कार्यकर्ता भेटमा...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने