वर्ल्ड लिंकले रोयल्टी विवादसम्बन्धी मुद्दा हार्यो, २ अर्ब भन्दा धेरै तिर्नु नपर्ने
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले रोयल्टी विवादसम्बन्धी मुद्दा हारेको छ । २ अर्बभन्दा धेरै रोयल्टी तिर्नु नपर्ने गरी कानुनी उपचारमा गएको वर्ल्ड लिंकको रिटलाई सर्वोच्च अदालतले...
सबै पढ्नुहोस्




















