टप खबर

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय लागू गराएका थिए । रविन्द्र पौडेल,...

सबै पढ्नुहोस्
कान्तिपुर सहकारी संस्थाका पूर्वअध्यक्ष पक्राउ

कान्तिपुर सहकारी संस्थाका पूर्वअध्यक्ष पक्राउ

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम स्वीकृति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्...

सबै पढ्नुहोस्
आजको मौसम: आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

आजको मौसम: आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा...

सबै पढ्नुहोस्
मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको विहीवार बसेको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति...

सबै पढ्नुहोस्
टिचिङ परिसरका मापदण्डविपरीत दुईवटा फार्मेसीमा महानगरले लगायो ताला

टिचिङ परिसरका मापदण्डविपरीत दुईवटा फार्मेसीमा महानगरले लगायो ताला

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको परिसर भित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ । अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि...

सबै पढ्नुहोस्
क्रान्तिको बाटो सरल रेखामा जाँदैन: प्रधानमन्त्री प्रचण्ड

क्रान्तिको बाटो सरल रेखामा जाँदैन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, वर्ग र जनताका निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको...

सबै पढ्नुहोस्
दोस्रो पटक पनि दिएन सन्दीप लामिछाने लाई अमेरिकाले भिसा

दोस्रो पटक पनि दिएन सन्दीप लामिछाने लाई अमेरिकाले भिसा

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ। यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो...

सबै पढ्नुहोस्
नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन...

सबै पढ्नुहोस्
अत्याधिक गर्मि बढे पछि कैलालीमा विद्यालय बन्द

अत्याधिक गर्मि बढे पछि कैलालीमा विद्यालय बन्द

 तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन