टप खबर

बालेनले कानुनी राज्यको उपहास गरे: सडक डिभिजन

बालेनले कानुनी राज्यको उपहास गरे: सडक डिभिजन

टप खबर आइतवार, जेष्ठ १३, २०८१

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित...

सबै पढ्नुहोस्
मौसम: पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

मौसम: पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

टप खबर आइतवार, जेष्ठ १३, २०८१

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।उक्त प्रभावका कारण अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी...

सबै पढ्नुहोस्
नेपाल द्वारा ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित

नेपाल द्वारा ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित

खेलकुद शनिबार, जेष्ठ १२, २०८१

अमेरिकामा पहिलो अभ्यास खेल खेलेको नेपालले जित हासिल गरेको छ । आइसिसी टी(२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको...

सबै पढ्नुहोस्
स्वास्थ्यमा समस्या देखिएप​छि कैलाश सिरोहिया अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएप​छि कैलाश सिरोहिया अस्पताल भर्ना

टप खबर शनिबार, जेष्ठ १२, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर...

सबै पढ्नुहोस्
आइपिएल: राजस्थानलाई हराउँदै हैदरावाद फाइनलमा

आइपिएल: राजस्थानलाई हराउँदै हैदरावाद फाइनलमा

खेलकुद शनिबार, जेष्ठ १२, २०८१

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आइपिएलको फाइनल प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयललाई ३६ रनले हराउँदै हैदरावाद फाईनल प्रवेश गरेको हो । अब फाईनलमा उसले...

सबै पढ्नुहोस्
मौसम: काठमाडौं सहित देशका बिभिन्न​ भाग​मा ब​र्षा

मौसम: काठमाडौं सहित देशका बिभिन्न​ भाग​मा ब​र्षा

टप खबर शनिबार, जेष्ठ १२, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि...

सबै पढ्नुहोस्
कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

टप खबर शुक्रबार, जेष्ठ ११, २०८१

नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । सिरोहियालाई धनुषा जिल्ला अदालतको ५...

सबै पढ्नुहोस्
नेपालमा संघीयता बोझिलो र खतरनाक भयो: राजेन्द्र लिङदेन

नेपालमा संघीयता बोझिलो र खतरनाक भयो: राजेन्द्र लिङदेन

टप खबर शुक्रबार, जेष्ठ ११, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक...

सबै पढ्नुहोस्
जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

टप खबर शुक्रबार, जेष्ठ ११, २०८१

राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ। राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने...

सबै पढ्नुहोस्
डढेलोका कारण बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

डढेलोका कारण बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

टप खबर शुक्रबार, जेष्ठ ११, २०८१

डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै