टप खबर

भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टप खबर शुक्रबार, मंसिर २७, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो...

सबै पढ्नुहोस्
एनपीएल सिजन २ को फाइनल शनिबार: लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने

एनपीएल सिजन २ को फाइनल शनिबार: लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने

खेलकुद शुक्रबार, मंसिर २७, २०८२

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ। बिहीबार दोस्रो क्वालिफायरमा...

सबै पढ्नुहोस्
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन

टप खबर शुक्रबार, मंसिर २७, २०८२

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार भएको साेही सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं...

सबै पढ्नुहोस्
निर्वाचन: समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

निर्वाचन: समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

टप खबर शुक्रबार, मंसिर २७, २०८२

निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि...

सबै पढ्नुहोस्
दाङमा बस दुर्घटना: २२ जना घाइते

दाङमा बस दुर्घटना: २२ जना घाइते

टप खबर बिहिबार, मंसिर २६, २०८२

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेल्धुराबाट काठमाडौंका लागि गुडेको ना८ख ७४५५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको हो । लमहीस्थित वडा...

सबै पढ्नुहोस्
अब​ निर्वाच​नको लागि मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

अब​ निर्वाच​नको लागि मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

टप खबर बिहिबार, मंसिर २६, २०८२

सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ। त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत...

सबै पढ्नुहोस्
सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता

सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता

टप खबर बिहिबार, मंसिर २६, २०८२

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो।सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री...

सबै पढ्नुहोस्
महाधिवेशनमा पराजित भए पनि आफू एमालेमै रहने ईश्वर पोखरेलको स्प​ष्टिकर​ण

महाधिवेशनमा पराजित भए पनि आफू एमालेमै रहने ईश्वर पोखरेलको स्प​ष्टिकर​ण

टप खबर बुधबार, मंसिर २५, २०८२

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजित भए पनि आफू र आफ्नो टोली एमालेमै रहने स्पष्ट गरेका छन्। ‘हामी जित्छौं भन्ने विश्वास छ। तर, हारियो भने पनि माधव नेपाल वा...

सबै पढ्नुहोस्
एनपीएल एलिमिनेटर: काठमाडौंलाइ ह​राउदै दोस्रो क्वालिफायरमा लुम्निबीनी

एनपीएल एलिमिनेटर: काठमाडौंलाइ ह​राउदै दोस्रो क्वालिफायरमा लुम्निबीनी

खेलकुद बुधबार, मंसिर २५, २०८२

नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर भिडन्तमा लुम्बिनी लायन्ससँग हार भोग्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ । एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनमा चौथो बनेको छ...

सबै पढ्नुहोस्
गगन थापाको नाम आगामी निर्वाचनका लागि चार ठाउँबाट सिफारिस

गगन थापाको नाम आगामी निर्वाचनका लागि चार ठाउँबाट सिफारिस

टप खबर बुधबार, मंसिर २५, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार ठाउँबाट सिफारिस गरिएको छ। उनको नाम काठमाडौं-४ सहित उम्मेदवारका लागि चार ठाउँबाट सिफारिस गरिएको हो। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार