टप खबर

सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ‘देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लगाएको छ । अर्यालले सञ्चार सचिव हुँदा नियम कानुन विपरीत सरकारलाई हानि-नोक्सानी पुग्ने गरी अन्तशुल्क स्टिकर छपाइ सम्बन्धी निर्णय...

सबै पढ्नुहोस्
चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आउँदै

चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आउँदै

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै हुुनुहुन्छ । भोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उहाँ...

सबै पढ्नुहोस्
न्याय सेवा आयोग द्वारा ८ जना जिल्ला न्यायाधीश सिफारिस

न्याय सेवा आयोग द्वारा ८ जना जिल्ला न्यायाधीश सिफारिस

न्याय सेवा आयोगले ८ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। आयोगले सूचना प्रकाशित गरी लिखित परीक्षा र अन्तरवार्ताबाट नियुक्तिको लागि ८ जनाको नाम सिफारिस गरिएको जनाएको छ । सिफारिस...

सबै पढ्नुहोस्
लीलादेवी लाइ दिईयो निमित्त मुख्य सचिवको जिम्मेवारी

लीलादेवी लाइ दिईयो निमित्त मुख्य सचिवको जिम्मेवारी

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ । उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल...

सबै पढ्नुहोस्
कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

सरकारले निजामति कर्मचारीको सरुवा स्थगित गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय निर्णय गर्दै अनिश्चित कालका लागि कर्मचारीको सरुवा रोकेको हो । गत बिहीबार गरेको...

सबै पढ्नुहोस्
अमेकिारलाई हराउँदै इङ्ल्यान्ड टि-२० विश्वकपको सेमिफाइनलमा

अमेकिारलाई हराउँदै इङ्ल्यान्ड टि-२० विश्वकपको सेमिफाइनलमा

अमेकिारलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाईनल प्रवेश गरेको छ । कप्तान जोस बट्लरले विस्फोटक ब्याटिङ गरेपछि इंग्ल्यान्डले १ सय १६ रनको लक्ष्य विना क्षति...

सबै पढ्नुहोस्
मौसम: देशका बिभिन्न​ भु-भाग​मा ब​र्षाको स​म्भाव​ना

मौसम: देशका बिभिन्न​ भु-भाग​मा ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ ।...

सबै पढ्नुहोस्
मुख्यसचिव डा. अर्याल लगायत १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी

मुख्यसचिव डा. अर्याल लगायत १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)ले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचारी ठहर गरि अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत...

सबै पढ्नुहोस्
सहकारी समस्यामा सुधार नआउँदा सम्म बैंकको खराब कर्जा घट्न सक्दैन: गभर्नर महाप्रसाद अधिकारी

सहकारी समस्यामा सुधार नआउँदा सम्म बैंकको खराब कर्जा घट्न सक्दैन: गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतवार आयोजना गरेको नेपाली बैंकिङ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन