टप खबर

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला...

सबै पढ्नुहोस्
गण्डकीमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको मृत्यु

गण्डकीमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको मृत्यु

मनसुन सक्रिय भएसँगै गण्डकीमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको ज्यान गएको छ भने चार जना हराइरहेका छन्। कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको...

सबै पढ्नुहोस्
नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिएका हुन् । सो अवसरमा प्रधानमन्त्रीले...

सबै पढ्नुहोस्
एसईई को नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईई को नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी...

सबै पढ्नुहोस्
मौसम: आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम: आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई...

सबै पढ्नुहोस्
मेलम्ची खानेपानी बन्द भएपछि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु

मेलम्ची खानेपानी बन्द भएपछि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द...

सबै पढ्नुहोस्
८०० कामदार इजरायल पठाइँदै

८०० कामदार इजरायल पठाइँदै

वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र...

सबै पढ्नुहोस्
नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने सहमति

नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने सहमति

नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । संयन्त्र बैठकले बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ...

सबै पढ्नुहोस्
बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली

बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । यसअघि...

सबै पढ्नुहोस्
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता: अर्थमन्त्री पुन

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा वाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन