ओलीले बनाए महेश बस्नेतलाई सचिव पदको उम्मेदवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटव्युरो सदस्य महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाएका छन्। एमालेको दसौँ महाधिवेशनमा पोलिटव्युरो जितेका बस्नेतलाई ओलीले ११ औँ महाधिवेशनमा सचिव पदको उम्मेदवार बनाउने भएका हुन्।...
सबै पढ्नुहोस्



















