टप खबर

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड

टप खबर सोमवार, असार ११, २०८१

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेकी छिन्...

सबै पढ्नुहोस्
सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न गृह मन्त्रालयको निर्देशन

सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न गृह मन्त्रालयको निर्देशन

टप खबर सोमवार, असार ११, २०८१

गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक यातायातको साधनलाई सुरक्षित र अपांगमैत्री बनाउन अनिवार्य...

सबै पढ्नुहोस्
अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन हुदैछ: स्वास्थ्यमन्त्री यादव

अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन हुदैछ: स्वास्थ्यमन्त्री यादव

टप खबर सोमवार, असार ११, २०८१

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको...

सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा राजदूतका लागि आवेदन आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा राजदूतका लागि आवेदन आह्वान

टप खबर सोमवार, असार ११, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ ।  पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका छन्...

सबै पढ्नुहोस्
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी: २० जानको मृत्यु

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी: २० जानको मृत्यु

टप खबर सोमवार, असार ११, २०८१

दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित...

सबै पढ्नुहोस्
सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

टप खबर सोमवार, असार ११, २०८१

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ‘देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

के-के छन् मुख्यसचिव अर्याल माथि अख्तियारले लगाएका आरोप? 

टप खबर सोमवार, असार ११, २०८१

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लगाएको छ । अर्यालले सञ्चार सचिव हुँदा नियम कानुन विपरीत सरकारलाई हानि-नोक्सानी पुग्ने गरी अन्तशुल्क स्टिकर छपाइ सम्बन्धी निर्णय...

सबै पढ्नुहोस्
चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आउँदै

चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आउँदै

टप खबर सोमवार, असार ११, २०८१

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै हुुनुहुन्छ । भोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उहाँ...

सबै पढ्नुहोस्
न्याय सेवा आयोग द्वारा ८ जना जिल्ला न्यायाधीश सिफारिस

न्याय सेवा आयोग द्वारा ८ जना जिल्ला न्यायाधीश सिफारिस

टप खबर सोमवार, असार ११, २०८१

न्याय सेवा आयोगले ८ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। आयोगले सूचना प्रकाशित गरी लिखित परीक्षा र अन्तरवार्ताबाट नियुक्तिको लागि ८ जनाको नाम सिफारिस गरिएको जनाएको छ । सिफारिस...

सबै पढ्नुहोस्
लीलादेवी लाइ दिईयो निमित्त मुख्य सचिवको जिम्मेवारी

लीलादेवी लाइ दिईयो निमित्त मुख्य सचिवको जिम्मेवारी

टप खबर सोमवार, असार ११, २०८१

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ । उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने