टप खबर

युरो कप २०२४ : को-को पुगे नक आउट चरणमा ?

युरो कप २०२४ : को-को पुगे नक आउट चरणमा ?

खेलकुद बिहिबार, असार १४, २०८१

नकआउट चरणबाट १६ मध्या ८ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । युरो कपमा सहभागी २४ टोलीमध्ये समूह ‘ए’ बाट हंगेरी र स्कटल्यान्ड तथा समूह ‘बी’ बाट क्रोएसिया र अल्बानिया...

सबै पढ्नुहोस्
एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गरिने

एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गरिने

टप खबर बिहिबार, असार १४, २०८१

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।...

सबै पढ्नुहोस्
म माथि पार्टी भित्र घृणित राजनीति भयो : रास्वपा महामन्त्री ढकाल

म माथि पार्टी भित्र घृणित राजनीति भयो : रास्वपा महामन्त्री ढकाल

टप खबर बिहिबार, असार १४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो गर्दै अन्याय नगर्न आग्रह गरेका छन् ।  महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो...

सबै पढ्नुहोस्
युरोकप: पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा

युरोकप: पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा

खेलकुद बिहिबार, असार १४, २०८१

जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा पुगेको छ । जर्जियाका लागि...

सबै पढ्नुहोस्
मौसम: देशभर आंशिकदेखि साधारणतया बदली

मौसम: देशभर आंशिकदेखि साधारणतया बदली

टप खबर बिहिबार, असार १४, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती,...

सबै पढ्नुहोस्
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध

टप खबर बुधबार, असार १३, २०८१

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । करिब १२ बजे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलबिरेमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी रुपमा अबरुद्ध भएको...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई आग्रह

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई आग्रह

टप खबर बुधबार, असार १३, २०८१

नेकपा(एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधबार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई...

सबै पढ्नुहोस्
लागुऔषधको समस्या विकराल: गृहमन्त्री रवि लामिछाने

लागुऔषधको समस्या विकराल: गृहमन्त्री रवि लामिछाने

टप खबर बुधबार, असार १३, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधबार लागुऔषध ओसारपसार बिद्को अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
लमजुङ पहिरो : चारै जनाको शव भेटियो

लमजुङ पहिरो : चारै जनाको शव भेटियो

टप खबर बुधबार, असार १३, २०८१

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी...

सबै पढ्नुहोस्
विराटनगर महानगरपालिकाका ५ सय घरमा पस्यो खोला

विराटनगर महानगरपालिकाका ५ सय घरमा पस्यो खोला

टप खबर बुधबार, असार १३, २०८१

निरन्तरको आएको पानीका कारण खोलाले बस्ती छेडेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पस्न थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा