टप खबर

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता हटाएर गंगाराम चयन

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता हटाएर गंगाराम चयन

टप खबर सोमवार, असार १८, २०८१

नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका...

सबै पढ्नुहोस्
एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने

एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने

टप खबर सोमवार, असार १८, २०८१

माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन...

सबै पढ्नुहोस्
मौसम: यी प्रदेशमा भारी वर्षा, स​त​र्क र​ह​न आग्र​ह​

मौसम: यी प्रदेशमा भारी वर्षा, स​त​र्क र​ह​न आग्र​ह​

टप खबर सोमवार, असार १८, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

सबै पढ्नुहोस्
विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा

विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा

खेलकुद सोमवार, असार १८, २०८१

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ (भारु) पुरस्कार दिने घोषणा गरेको छ। बीसीसीआईका सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्यमा ब्रिद्दि

पेट्रोलियम पदार्थको मूल्यमा ब्रिद्दि

टप खबर सोमवार, असार १८, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । इन्डियन...

सबै पढ्नुहोस्
नदीहरुमा बहाव बढ्ने : आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान

नदीहरुमा बहाव बढ्ने : आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान

टप खबर आइतवार, असार १७, २०८१

साताको ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...

सबै पढ्नुहोस्
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

टप खबर आइतवार, असार १७, २०८१

उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

टप खबर आइतवार, असार १७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयबीच छलफल भएको हो । समसामयिक विषयमा छलफल...

सबै पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

टप खबर आइतवार, असार १७, २०८१

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ । वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो...

सबै पढ्नुहोस्
संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता: सभामुख घिमिरेले

संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता: सभामुख घिमिरेले

टप खबर आइतवार, असार १७, २०८१

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल