टप खबर

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

टप खबर मङ्लबार, असार १९, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको...

सबै पढ्नुहोस्
भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

टप खबर मङ्लबार, असार १९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि...

सबै पढ्नुहोस्
गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

टप खबर मङ्लबार, असार १९, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म...

सबै पढ्नुहोस्
नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

टप खबर मङ्लबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

सबै पढ्नुहोस्
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

टप खबर मङ्लबार, असार १९, २०८१

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा असहमति जनाउँदै एकजना प्रतस्पर्धी...

सबै पढ्नुहोस्
एमाले-कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन: माओवादी

एमाले-कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन: माओवादी

टप खबर मङ्लबार, असार १९, २०८१

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी...

सबै पढ्नुहोस्
राजीनामा नदिने जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड पुगे शीतल निवास

राजीनामा नदिने जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड पुगे शीतल निवास

टप खबर मङ्लबार, असार १९, २०८१

माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास हिँडेका छन्। शीतल निवास पुगेर पौडेललाई उनले राजीनामा नदिने जानकारी गराउन लागेका हुन्। सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा गर्न केपी ओलीको आग्रह

प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा गर्न केपी ओलीको आग्रह

टप खबर मङ्लबार, असार १९, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने, विश्वासको मत लिने

टप खबर मङ्लबार, असार १९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादीका...

सबै पढ्नुहोस्
कांग्रेस–एमालेको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने

कांग्रेस–एमालेको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने

टप खबर मङ्लबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको सचिवालय बैठकले कांग्रेस–एमाले बैठकमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने