गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस
गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जबाफी बहस मात्र हुनेछ। मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो।...
सबै पढ्नुहोस्
















