टप खबर

काठमाडौंस्थित बसुन्धाराबाट एक केजी सुनसहित एक जना पक्राउ

काठमाडौंस्थित बसुन्धाराबाट एक केजी सुनसहित एक जना पक्राउ

टप खबर शुक्रबार, असार २२, २०८१

काठमाडौंस्थित बसुन्धाराबाट एक केजी सुनसहित एक जना पक्राउ परेका छन् । शुक्रबार ललितपुर प्रहरीले भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई एक केजी सुनसहित पक्राउ गरेको ललितपुरका एसपी नरेशराज...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

टप खबर शुक्रबार, असार २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका  उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय...

सबै पढ्नुहोस्
शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्छ: शिक्षामन्त्री सुमना श्रेष्ठ

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्छ: शिक्षामन्त्री सुमना श्रेष्ठ

टप खबर शुक्रबार, असार २२, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको...

सबै पढ्नुहोस्
अहिलेको सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल

अहिलेको सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल

टप खबर शुक्रबार, असार २२, २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको...

सबै पढ्नुहोस्
वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने मन्त्री डोलप्रसाद अर्यालको प्रतिवद्धता

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने मन्त्री डोलप्रसाद अर्यालको प्रतिवद्धता

टप खबर शुक्रबार, असार २२, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ...

सबै पढ्नुहोस्
बेलायतको निर्वाच​न: लेबर पार्टी ऐतिहासिक जित

बेलायतको निर्वाच​न: लेबर पार्टी ऐतिहासिक जित

टप खबर शुक्रबार, असार २२, २०८१

केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा...

सबै पढ्नुहोस्
विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ काम गर्न सीडीओ रूलाई निर्देशन

विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ काम गर्न सीडीओ रूलाई निर्देशन

टप खबर शुक्रबार, असार २२, २०८१

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमान्ड पोस्टका संयोजक तथा...

सबै पढ्नुहोस्
भटाभट फिर्ता हुन् थाले सर्मथन : माओवादी केन्द्र नेतृत्व फसादमा

भटाभट फिर्ता हुन् थाले सर्मथन : माओवादी केन्द्र नेतृत्व फसादमा

टप खबर शुक्रबार, असार २२, २०८१

केन्द्रमा नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिए सँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा...

सबै पढ्नुहोस्
आगामी आइतबारसम्म भारी वर्षा हुने, शतर्कता अपनाउन आग्रह

आगामी आइतबारसम्म भारी वर्षा हुने, शतर्कता अपनाउन आग्रह

टप खबर शुक्रबार, असार २२, २०८१

आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका...

सबै पढ्नुहोस्
एसइईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै केपी ओली

एसइईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै केपी ओली

टप खबर शुक्रबार, असार २२, २०८१

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन्।बिहीवार रूपन्देहीमा २०८० सालको एसइई...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा