टप खबर

केपी ओली प्रधानमन्त्री पदमा नियुक्त

केपी ओली प्रधानमन्त्री पदमा नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको...

सबै पढ्नुहोस्
केपी शर्मा ओलीको प्रधानमन्त्रीको प​द​मा शपथ सोमबार बिहान ११ बजे हुने

केपी शर्मा ओलीको प्रधानमन्त्रीको प​द​मा शपथ सोमबार बिहान ११ बजे हुने

प्रधानमन्त्री नियुक्तको तयारीमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार, सोमबार बिहान ११ बजे शीतलनिवासमा...

सबै पढ्नुहोस्
नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा

नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा

प्रि-ओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो...

सबै पढ्नुहोस्
अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् । उनका लागि गृहमन्त्रालयमा...

सबै पढ्नुहोस्
केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् । उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको...

सबै पढ्नुहोस्
अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालनमा

अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालनमा

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो...

सबै पढ्नुहोस्
स्वर्णिम वाग्लेले कुट्ने धम्की दिए: रास्वपा पूर्वमहामन्त्री मुकुल ढकाल

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिए: रास्वपा पूर्वमहामन्त्री मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफूलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: पाँच जनाको शव फेला

त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: पाँच जनाको शव फेला

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

सबै पढ्नुहोस्
सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

सोमबार बाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ प्रधानमन्त्री पाउने भएको छ । मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने छन् । अध्यक्ष ओलीले सोमबार...

सबै पढ्नुहोस्
ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क भ​न्छ​न : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क भ​न्छ​न : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन