टप खबर

कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिए

कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिए

टप खबर आइतवार, असार २४, २०८१

सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक...

सबै पढ्नुहोस्
महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन चलाउन बन्देज

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन चलाउन बन्देज

टप खबर आइतवार, असार २४, २०८१

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (वनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन...

सबै पढ्नुहोस्
नारायणी नदीमा सतह निरन्तर बढ्दै गएपछि ३६ वटै ढोका खोलिए

नारायणी नदीमा सतह निरन्तर बढ्दै गएपछि ३६ वटै ढोका खोलिए

टप खबर आइतवार, असार २४, २०८१

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै (३६ वटै) ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका...

सबै पढ्नुहोस्
लगातारको वर्षापछि मेलम्चीको बाढीले बेलीब्रिज जोखिममा

लगातारको वर्षापछि मेलम्चीको बाढीले बेलीब्रिज जोखिममा

टप खबर आइतवार, असार २४, २०८१

लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन...

सबै पढ्नुहोस्
सप्तकोशी नदीको जलसतह बढ्दै , ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै , ४१ ढोका खोलिए

टप खबर आइतवार, असार २४, २०८१

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार...

सबै पढ्नुहोस्
भारी वर्षा र​ बाढीका कारण देशभर जनधनको क्षति

भारी वर्षा र​ बाढीका कारण देशभर जनधनको क्षति

टप खबर आइतवार, असार २४, २०८१

अविरल सँगै आएको बाढी पहिरोले देशभर जनधनको क्षति भएको छ । मुलुकको राजधानी काठमाडौदेखि दुर्गम क्षेत्रमा डुबान र पहिरोले क्षति पुगेको छ । जसमा कयौंको ज्यान गएको छ ।...

सबै पढ्नुहोस्
मौस​म: देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौस​म: देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

टप खबर आइतवार, असार २४, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोसी, वाग्ममती,...

सबै पढ्नुहोस्
ओलीलाई बालेनको प्रश्न: ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो?

ओलीलाई बालेनको प्रश्न: ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो?

टप खबर आइतवार, असार २४, २०८१

काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे पुनः कटाक्ष गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौं मात्र लगभग दुई हजार परिवार...

सबै पढ्नुहोस्
नारायणी नदीको बाढी बस्तीमा भित्र​ छिर्यो

नारायणी नदीको बाढी बस्तीमा भित्र​ छिर्यो

टप खबर शनिबार, असार २३, २०८१

नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो । बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका...

सबै पढ्नुहोस्
तनहुँमा पहिरोमा परेर तीनजना बेपत्ता

तनहुँमा पहिरोमा परेर तीनजना बेपत्ता

टप खबर शनिबार, असार २३, २०८१

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल