टप खबर

बागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले

टप खबर सोमवार, असार २५, २०८१

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो । एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता...

सबै पढ्नुहोस्
झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना: १० जना घाइते

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना: १० जना घाइते

टप खबर सोमवार, असार २५, २०८१

काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ । प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

सबै पढ्नुहोस्
नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियो

नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियो

टप खबर सोमवार, असार २५, २०८१

निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा...

सबै पढ्नुहोस्
मौसम: आज देखि मौस​म स​फा हुदै आउने, केहि स्थानमा ह​ल्का ब​र्षा

मौसम: आज देखि मौस​म स​फा हुदै आउने, केहि स्थानमा ह​ल्का ब​र्षा

टप खबर सोमवार, असार २५, २०८१

मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ । सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी...

सबै पढ्नुहोस्
कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने वर्षमान पुनको भ​नाइ

कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने वर्षमान पुनको भ​नाइ

टप खबर आइतवार, असार २४, २०८१

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् । अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको...

सबै पढ्नुहोस्
सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने

सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने

टप खबर आइतवार, असार २४, २०८१

सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका),...

सबै पढ्नुहोस्
भारतले उत्तराखण्डमा धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतले उत्तराखण्डमा धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

टप खबर आइतवार, असार २४, २०८१

भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिका द्वारा आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिका द्वारा आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु

टप खबर आइतवार, असार २४, २०८१

काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि यो कक्षा...

सबै पढ्नुहोस्
बढ्यो नेप्से, ६ अर्बको कारोबार

बढ्यो नेप्से, ६ अर्बको कारोबार

टप खबर आइतवार, असार २४, २०८१

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा...

सबै पढ्नुहोस्
बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण (सुचि स​हित)
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै