टप खबर

एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

टप खबर सोमवार, असार २५, २०८१

एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार...

सबै पढ्नुहोस्
दाङमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट तीन महिला घाइते

दाङमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट तीन महिला घाइते

टप खबर सोमवार, असार २५, २०८१

दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी...

सबै पढ्नुहोस्
प्रतिनिधिसभा बैठक जारी, यस्ता कार्यसूचीमाथि हुँदै छ छलफल (LIVE)
बागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले

टप खबर सोमवार, असार २५, २०८१

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो । एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता...

सबै पढ्नुहोस्
झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना: १० जना घाइते

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना: १० जना घाइते

टप खबर सोमवार, असार २५, २०८१

काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ । प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

सबै पढ्नुहोस्
नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियो

नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियो

टप खबर सोमवार, असार २५, २०८१

निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा...

सबै पढ्नुहोस्
मौसम: आज देखि मौस​म स​फा हुदै आउने, केहि स्थानमा ह​ल्का ब​र्षा

मौसम: आज देखि मौस​म स​फा हुदै आउने, केहि स्थानमा ह​ल्का ब​र्षा

टप खबर सोमवार, असार २५, २०८१

मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ । सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी...

सबै पढ्नुहोस्
कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने वर्षमान पुनको भ​नाइ

कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने वर्षमान पुनको भ​नाइ

टप खबर आइतवार, असार २४, २०८१

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् । अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको...

सबै पढ्नुहोस्
सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने

सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने

टप खबर आइतवार, असार २४, २०८१

सोमबार मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका),...

सबै पढ्नुहोस्
भारतले उत्तराखण्डमा धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतले उत्तराखण्डमा धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

टप खबर आइतवार, असार २४, २०८१

भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द