भारी वर्षासँगै खसेको पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध
धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी...
सबै पढ्नुहोस्


















