टप खबर

पहिरोले बगाएको बस: तीन यात्रुले हाफ फालेर ज्यान जोगाए

पहिरोले बगाएको बस: तीन यात्रुले हाफ फालेर ज्यान जोगाए

टप खबर शुक्रबार, असार २९, २०८१

चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्। काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।...

सबै पढ्नुहोस्
त्रिशूलीमा बेपत्ता बसको उद्धारकार्यमा कठिनाइ

त्रिशूलीमा बेपत्ता बसको उद्धारकार्यमा कठिनाइ

टप खबर शुक्रबार, असार २९, २०८१

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ। उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा...

सबै पढ्नुहोस्
कास्की पहिरो अप​डेट: मृ’त्यु हुनेको संख्या ११ पुग्यो

कास्की पहिरो अप​डेट: मृ’त्यु हुनेको संख्या ११ पुग्यो

टप खबर शुक्रबार, असार २९, २०८१

कास्कीमा पहिरोले पुरिएर मृ,त्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृ’त्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११...

सबै पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरोले बेपत्ता यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरोले बेपत्ता यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

टप खबर शुक्रबार, असार २९, २०८१

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।  साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डमा प​हिरोबाट खसेको ढुंगा लागेर बस चालकको मृ’त्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा प​हिरोबाट खसेको ढुंगा लागेर बस चालकको मृ’त्यु

टप खबर शुक्रबार, असार २९, २०८१

नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालक...

सबै पढ्नुहोस्
पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृ’त्यु

पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृ’त्यु

टप खबर शुक्रबार, असार २९, २०८१

पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सबै पढ्नुहोस्
पहिरोले त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५ जना

पहिरोले त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५ जना

टप खबर शुक्रबार, असार २९, २०८१

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका छन्। काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र...

सबै पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकख​ण्डमा पहिरोले दुईवटा यात्रु बस त्रिशूलीमा बगायो

नारायणगढ-मुग्लिन सडकख​ण्डमा पहिरोले दुईवटा यात्रु बस त्रिशूलीमा बगायो

टप खबर शुक्रबार, असार २९, २०८१

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। ती बसमा चालकसहित ६३ रहेका बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३०...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्...

सबै पढ्नुहोस्
समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

टप खबर बिहिबार, असार २८, २०८१

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल