टप खबर

अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो: गभर्नर महाप्रसाद अधिकारी

अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो: गभर्नर महाप्रसाद अधिकारी

टप खबर सोमवार, माघ ७, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले...

सबै पढ्नुहोस्
प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

News in Nepali सोमवार, माघ ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको...

सबै पढ्नुहोस्
फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

News in Nepali सोमवार, माघ ७, २०८१

आगामी फागुन २ गतेदेखि रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द,...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

News in Nepali सोमवार, माघ ७, २०८१

भारतीय कांग्रेस दलका नेता राहुल गान्धीलाई सर्वोच्च अदालतबाट ठुलो राहत मिलेको छ । चुनावी र्‍यालीमा अमित शाहविरुद्ध गरेको टिप्पणीलाई लिएर राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानि मुद्दामा सर्वोच्च अदालतले तल्लो...

सबै पढ्नुहोस्
युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी निलम्बित

युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी निलम्बित

टप खबर सोमवार, माघ ७, २०८१

चितवनको भरतपुर महानगरपालिका बाइबास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन्। भिडिओ सार्वजनिक भएपछि छानविन गरेर कटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत...

सबै पढ्नुहोस्
वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको माधवकुमार नेपालको आरोप

वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको माधवकुमार नेपालको आरोप

टप खबर आइतवार, माघ ६, २०८१

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

राष्ट्रिय परिचयपत्र अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

टप खबर आइतवार, माघ ६, २०८१

राष्ट्रिय परिचयपत्र चरणवद्ध रुपमा अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको सर्वोच्च अदालतबाट रिट खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट...

सबै पढ्नुहोस्
दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन

दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन

News in Nepali आइतवार, माघ ६, २०८१

कानुन व्‍यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा कानुन व्‍यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।...

सबै पढ्नुहोस्
एमालेका नेताहरूमाथि एकपछि अर्को कारबाहीको डन्डा

एमालेका नेताहरूमाथि एकपछि अर्को कारबाहीको डन्डा

News in Nepali आइतवार, माघ ६, २०८१

नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएको छ । एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेताहरूलाई कारबाही गरेको छ ।  कारबाहीले...

सबै पढ्नुहोस्
सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु हो:  गृहमन्त्री लेखक

सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु हो:  गृहमन्त्री लेखक

टप खबर आइतवार, माघ ६, २०८१

 गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा