राष्ट्रपतिलाई महाभियोगको धम्कीर दिएर कांग्रेस-एमालेले सरकार बनाए: प्रचण्ड
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको दाबी गरेका छन्।...
सबै पढ्नुहोस्


















