टप खबर

सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय

सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय

टप खबर मङ्लबार, माघ १५, २०८१

सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय गरेको छ। साथै, संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको...

सबै पढ्नुहोस्
वित्तीय सहयोग रोक्ने ट्रम्प आदेशको नेपालमा असर, ४ परियोजनाको अनुदान ९० दिनलाई रोकियो

वित्तीय सहयोग रोक्ने ट्रम्प आदेशको नेपालमा असर, ४ परियोजनाको अनुदान ९० दिनलाई रोकियो

टप खबर सोमवार, माघ १४, २०८१

नेपाल सरकार र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)बीच २०७९ साल वैशाख २२ गते हस्ताक्षर भएका विकास उद्देश्य सम्झौता अन्तर्गत प्राप्त अनुदान सहयोगमा आधारित चार आयोजना ९० दिनका लागि स्थगित गरिएको...

सबै पढ्नुहोस्
आशिका तामाङ धरौटीमा छुटेलगत्तै फेरी पक्राउ

आशिका तामाङ धरौटीमा छुटेलगत्तै फेरी पक्राउ

टप खबर सोमवार, माघ १४, २०८१

पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा...

सबै पढ्नुहोस्
किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला

किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला

News in Nepali सोमवार, माघ १४, २०८१

ललितपुरको  किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित...

सबै पढ्नुहोस्
कांग्रेसले मलाई पूरा सहयोग गरेको छ: प्रधानमन्त्री ओली

कांग्रेसले मलाई पूरा सहयोग गरेको छ: प्रधानमन्त्री ओली

News in Nepali सोमवार, माघ १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरिरहेको बताएका छन्। सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसबाट पूरा सहयोग मिलेको बताएका हुन्।...

सबै पढ्नुहोस्
अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने प्रधानमन्त्री ओलीको भनाइ

अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने प्रधानमन्त्री ओलीको भनाइ

टप खबर सोमवार, माघ १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका...

सबै पढ्नुहोस्
मिलन चाम्सले लभस्टोरी फिल्म बनाउने

मिलन चाम्सले लभस्टोरी फिल्म बनाउने

News in Nepali सोमवार, माघ १४, २०८१

निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन्। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उनले आगामी साता टाइटल घोषणा गर्ने जनाएका छन्। गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा...

सबै पढ्नुहोस्
अध्यादेशमार्फत बनेको सहकारी प्राधिकरणले थाल्यो काम, अब कसरी अघि बढ्छ ?

अध्यादेशमार्फत बनेको सहकारी प्राधिकरणले थाल्यो काम, अब कसरी अघि बढ्छ ?

News in Nepali सोमवार, माघ १४, २०८१

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ । सोमबार कार्यालय उद्घाटन र अध्यक्ष तथा सदस्यको शपथ ग्रहण र पदभार ग्रहणसँगै प्राधिकरणले काम सुरु गरेको हो । भूमि व्यवस्था, सहकारी...

सबै पढ्नुहोस्
आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौँ : अध्यक्ष प्रचण्ड

आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौँ : अध्यक्ष प्रचण्ड

News in Nepali सोमवार, माघ १४, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति...

सबै पढ्नुहोस्
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ माघ २० गते

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ माघ २० गते

News in Nepali सोमवार, माघ १४, २०८१

संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ गर्ने भएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने