टप खबर

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारसँग रास्वपाको माग

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारसँग रास्वपाको माग

टप खबर शुक्रबार, माघ १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिन सरकारसँग माग गरेको छ । रास्वपाले आज विज्ञप्ति जारी सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको उक्त विधेयक सार्वजनिक...

सबै पढ्नुहोस्
माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय

माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय

टप खबर बिहिबार, माघ १७, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । भोलिबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको अघिल्लो दिन आज सिंहदरबारमा बसेको बैठकले...

सबै पढ्नुहोस्
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ: महामन्त्री शर्मा

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ: महामन्त्री शर्मा

News in Nepali बिहिबार, माघ १७, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जालसम्बन्धी विधेयक अस्वीकार्य हुने बताएका छन्। सरकारले हालै राष्ट्रिय सभामा सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक दर्ता गरेको...

सबै पढ्नुहोस्
चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : पूर्वप्रधानमन्त्री देउवा

चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : पूर्वप्रधानमन्त्री देउवा

News in Nepali बिहिबार, माघ १७, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सदभाव बढाएका उल्लेख गरेका छन् । तामाङ समुदायको पर्व ‘सोनाम...

सबै पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै

टप खबर बिहिबार, माघ १७, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए । पूर्वराजा शाह केही दिन अघिदेखि...

सबै पढ्नुहोस्
विपिन जोशी जीवितै, बन्धक बनाइएकाहरूमा एक नेपाली

विपिन जोशी जीवितै, बन्धक बनाइएकाहरूमा एक नेपाली

टप खबर बिहिबार, माघ १७, २०८१

इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ। द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ। नाम उल्लेख...

सबै पढ्नुहोस्
आज सोनाम ल्होसार म​नाइदै, देशभर सार्व​ज​निक बिदा

आज सोनाम ल्होसार म​नाइदै, देशभर सार्व​ज​निक बिदा

टप खबर बिहिबार, माघ १७, २०८१

आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा,...

सबै पढ्नुहोस्
राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनु उचित होइन​: प्रदीप ज्ञवाली

राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनु उचित होइन​: प्रदीप ज्ञवाली

टप खबर बिहिबार, माघ १७, २०८१

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले को राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किनु उचित नहुने बताएका छन् ।   प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

सबै पढ्नुहोस्
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

टप खबर बिहिबार, माघ १७, २०८१

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष...

सबै पढ्नुहोस्
एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत

एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत

टप खबर बुधबार, माघ १६, २०८१

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो ।...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने