टप खबर

गच्छदार सहितलाई सफाइ दिने विशेष अदालतको फैसला विरूद्ध अख्तियार सर्वोच्चमा

गच्छदार सहितलाई सफाइ दिने विशेष अदालतको फैसला विरूद्ध अख्तियार सर्वोच्चमा

बालुवाटारको ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले मंगलबार उक्त प्रकरणमा मुछिएका...

सबै पढ्नुहोस्
च्याम्पियन्स ट्रफी: अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

च्याम्पियन्स ट्रफी: अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको...

सबै पढ्नुहोस्
उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न स​केको छैन​न्: प्रचण्ड

उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न स​केको छैन​न्: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति...

सबै पढ्नुहोस्
स्वर्गद्धारी गुठी पिडितहरुले दिए एमालेको कार्यालयमा धर्ना

स्वर्गद्धारी गुठी पिडितहरुले दिए एमालेको कार्यालयमा धर्ना

स्वर्गद्धारी गुठी पिडितहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल एमालेको ललितपुर च्यासलस्थित मुख्यालयमा धर्ना दिएका हुन् । स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष...

सबै पढ्नुहोस्
युक्रेनलाइ अहिलेसम्म गर्दै आएको सहयोग रोक्ने ट्रम्पको निर्णय

युक्रेनलाइ अहिलेसम्म गर्दै आएको सहयोग रोक्ने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन्। किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार...

सबै पढ्नुहोस्
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर ब​निन स्वस्तिमा खड्का

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर ब​निन स्वस्तिमा खड्का

नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । सोमबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी...

सबै पढ्नुहोस्
मेय​र बालेन लेख​छ​न्- भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ

मेय​र बालेन लेख​छ​न्- भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द‍्र शाह (बालेन) ले सरकारले काठमाडौं महानगरका विषयमा भ्रम फैलाइरहेको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट लेख्दै उनले भ्रमको खेतीमा पीएचडी पाउन...

सबै पढ्नुहोस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ११५ उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ११५ उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो...

सबै पढ्नुहोस्
आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने देउबाको भ​नाइ

आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने देउबाको भ​नाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि रूपन्देहीको भैरहवामा...

सबै पढ्नुहोस्
कति छ​ सोम​बार नेपाली ब​जारमा सुनको मुल्य​?

कति छ​ सोम​बार नेपाली ब​जारमा सुनको मुल्य​?

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन