टप खबर

दलितको घर भत्काउने पालिका अध्यक्षसहित तीनजना विरुद्ध जाहेरी

दलितको घर भत्काउने पालिका अध्यक्षसहित तीनजना विरुद्ध जाहेरी

सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी...

सबै पढ्नुहोस्
जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री: प्रचण्ड

जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री: प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले – जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ भन्ने अभिव्यक्ति दिएका छन् । तराई(मधेश जागरण अभियानअन्तर्गतको शनिबार चितवनमा आयोजित कार्यक्रमलाई...

सबै पढ्नुहोस्
पूर्वविशिष्टलाई मानसम्मान गर्नु ठीक तर सुविधा दिन हुँदैन: स्वास्थ्यमन्त्री पौडेल

पूर्वविशिष्टलाई मानसम्मान गर्नु ठीक तर सुविधा दिन हुँदैन: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भने। राज्यले...

सबै पढ्नुहोस्
भारतले गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्ला मात्र: परराष्ट्रमन्त्री आरजु राणा राणा

भारतले गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्ला मात्र: परराष्ट्रमन्त्री आरजु राणा राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार भारतबाट स्वदेश फर्किएकी छन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर उनी अपरान्ह स्वदेश आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुराकानी...

सबै पढ्नुहोस्
२०८४ सम्म प्रधानमन्त्रीको दौडमा आफु न​र​हेको प्र​च​ण्डको भ​नाइ

२०८४ सम्म प्रधानमन्त्रीको दौडमा आफु न​र​हेको प्र​च​ण्डको भ​नाइ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस...

सबै पढ्नुहोस्
मैले चाँडै बोल्ने समय आउँदैछ: रवि लामिछाने

मैले चाँडै बोल्ने समय आउँदैछ: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला...

सबै पढ्नुहोस्
एक महिनाभित्र दर्ता नभए नेपालमा फेसबुक,एक्स र इन्स्टाग्राम चल्न नदिने स​र​कार​को चेतावनी

एक महिनाभित्र दर्ता नभए नेपालमा फेसबुक,एक्स र इन्स्टाग्राम चल्न नदिने स​र​कार​को चेतावनी

सरकारले फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालनेपालमा एक महिनाभित्र दर्ता नभए चल्न नदिने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो...

सबै पढ्नुहोस्
बिमाको दायरा ब​ढाएप​नि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्नेछ: स्वास्थ्यमन्त्री पौडेल

बिमाको दायरा ब​ढाएप​नि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्नेछ: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरा पाँच लाख पुर्‍याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताए। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले स्टोकलगायत ठूला रोगको औषधि...

सबै पढ्नुहोस्
राजावादी सक्रिय भएपछि एमालेद्वारा देशव्यापी आन्दोलन घोषणा

राजावादी सक्रिय भएपछि एमालेद्वारा देशव्यापी आन्दोलन घोषणा

नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले यही चैत ११...

सबै पढ्नुहोस्
विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेकोछ: प्रधानमन्त्री ओली

विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेकोछ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन