टप खबर

भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ

भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ

टप खबर आइतवार, फाल्गुन ४, २०८१

सर्वोच्च अदालतले भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो । सरकारले गत माघ...

सबै पढ्नुहोस्
स्टेरवे कन्सल्टेन्सीले चावहिलमा शाखा कार्यालय संचालनमा ल्यायो

स्टेरवे कन्सल्टेन्सीले चावहिलमा शाखा कार्यालय संचालनमा ल्यायो

टप खबर आइतवार, फाल्गुन ४, २०८१

कन्सल्टेन्सीहरुमा आफ्नो अलग पहिचान कायम गर्न सफल स्टेरवे एजुकेशनल सर्भिसेजले शाखा कार्यालय संचालनमा ल्याएको छ । फेब्रुअरी १४ अर्थात् भ्यालेटाइन्स डे का अवसर पारेर स्टेरवे एजुकेशनल सर्भिसेजले चावहिलमा अर्को...

सबै पढ्नुहोस्
के ब​ढ्दैछ घ​र-ज​ग्गा करोबार ?

के ब​ढ्दैछ घ​र-ज​ग्गा करोबार ?

टप खबर आइतवार, फाल्गुन ४, २०८१

देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत...

सबै पढ्नुहोस्
भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृ’त्य, २५ भन्दा बढी घाइते

भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृ’त्य, २५ भन्दा बढी घाइते

टप खबर आइतवार, फाल्गुन ४, २०८१

शनिबार राति भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। भारतीय पत्रिका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो।...

सबै पढ्नुहोस्
आज आंशिक बदली देखि मौसम मुख्यतया सफा

आज आंशिक बदली देखि मौसम मुख्यतया सफा

टप खबर आइतवार, फाल्गुन ४, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा...

सबै पढ्नुहोस्
नेपाल आयल निगमले ब​ढायो पेट्रोलको भाउ, डिजेल र मट्टीतेलको मूल्य घ​ट्यो

नेपाल आयल निगमले ब​ढायो पेट्रोलको भाउ, डिजेल र मट्टीतेलको मूल्य घ​ट्यो

टप खबर शनिबार, फाल्गुन ३, २०८१

नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको...

सबै पढ्नुहोस्
सरकारले ल्याएको अध्यादेश पारित गर्न नदिन पहल ग​र्यौ: माधवकुमार नेपाल

सरकारले ल्याएको अध्यादेश पारित गर्न नदिन पहल ग​र्यौ: माधवकुमार नेपाल

टप खबर शनिबार, फाल्गुन ३, २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री...

सबै पढ्नुहोस्
सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको झलनाथ खनालको जिकिर

सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको झलनाथ खनालको जिकिर

टप खबर शनिबार, फाल्गुन ३, २०८१

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले दुई तिहाई...

सबै पढ्नुहोस्
अध्यादेश प्रक्रिया अघि बढ्ने, सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत: गृहमन्त्री लेखक

अध्यादेश प्रक्रिया अघि बढ्ने, सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत: गृहमन्त्री लेखक

टप खबर शनिबार, फाल्गुन ३, २०८१

गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिट्टै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेशहरू...

सबै पढ्नुहोस्
घाइते भएका अर्थमन्त्री पौडेललाई बर्न अस्पताल लगियो 

घाइते भएका अर्थमन्त्री पौडेललाई बर्न अस्पताल लगियो 

टप खबर शनिबार, फाल्गुन ३, २०८१

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । पौडेलको हात र अनुहारमा चोट लागेको छ । अर्थमन्त्री पौडेललाई...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल