कलिङ्गा इन्स्टिच्युट घटनालाइ गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान: परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान...
सबै पढ्नुहोस्


















