टप खबर

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: लेबनानलाई हराउँदै फाइनलमा नेपाल

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: लेबनानलाई हराउँदै फाइनलमा नेपाल

खेलकुद शुक्रबार, फाल्गुन ९, २०८१

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई...

सबै पढ्नुहोस्
नेपाल बनाउन सम्भव र हामीले नै बनाउने हो: प्रचण्ड

नेपाल बनाउन सम्भव र हामीले नै बनाउने हो: प्रचण्ड

टप खबर बिहिबार, फाल्गुन ८, २०८१

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङ्टार...

सबै पढ्नुहोस्
१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

टप खबर बिहिबार, फाल्गुन ८, २०८१

गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३।३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको...

सबै पढ्नुहोस्
चुनावपछि महाधिवेशन गर्दा पार्टी नाजुक हुन्छ: डा. शेखर कोइराला

चुनावपछि महाधिवेशन गर्दा पार्टी नाजुक हुन्छ: डा. शेखर कोइराला

टप खबर बिहिबार, फाल्गुन ८, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टी नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘कुनै...

सबै पढ्नुहोस्
कलिङ्गा इन्स्टिच्युट घ​ट​नालाइ गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान: परराष्ट्रमन्त्री राणा

कलिङ्गा इन्स्टिच्युट घ​ट​नालाइ गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान: परराष्ट्रमन्त्री राणा

टप खबर बिहिबार, फाल्गुन ८, २०८१

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान...

सबै पढ्नुहोस्
एचपिभी खोप अभियान: ९२ प्रतिशत किशोरीले खोप लगाए

एचपिभी खोप अभियान: ९२ प्रतिशत किशोरीले खोप लगाए

टप खबर बिहिबार, फाल्गुन ८, २०८१

सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका...

सबै पढ्नुहोस्
गरिबी बेचेर, त्यसको आधारमा मान्छेले क्रान्तिमा रोमाञ्चित गरेको देखीयो : महामन्त्री थापा

गरिबी बेचेर, त्यसको आधारमा मान्छेले क्रान्तिमा रोमाञ्चित गरेको देखीयो : महामन्त्री थापा

टप खबर बुधबार, फाल्गुन ७, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले सबै नकारात्मकतालाई चिरेर देशलाई विकासको बाटोमा लैजाने दाबी गरेका छन् । नेपाली कांग्रेस पाल्पाको पूर्वखोलामा आयोजित ‘प्रथम लोकतान्त्रिक महोत्सव’ लाई रामपुरमा सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
माओवादी केन्द्रले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने

माओवादी केन्द्रले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने

टप खबर बुधबार, फाल्गुन ७, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ। ‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो। पार्टीलाई...

सबै पढ्नुहोस्
केआईआईटी घटना: १ सय ११ जना नेपाली विद्यार्थी स्वदेश फिर्ता

केआईआईटी घटना: १ सय ११ जना नेपाली विद्यार्थी स्वदेश फिर्ता

टप खबर बुधबार, फाल्गुन ७, २०८१

प्रकृति लम्सालको रहस्यमय मृत्यु पछि भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बढेको तनावका कारण १सय ११ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६...

सबै पढ्नुहोस्
नेपाललाई दिएको सहयोग ठगी हो: अमेरिकी राष्ट्रपति ट्रम्प

नेपाललाई दिएको सहयोग ठगी हो: अमेरिकी राष्ट्रपति ट्रम्प

टप खबर बुधबार, फाल्गुन ७, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका छन् । हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने