विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुनसकेन: परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा...
सबै पढ्नुहोस्


















