गुरागाईंला काम गर्ने वातावरण बनाइदिन बालेनलाई संघीय मामिला मन्त्रालयको आग्रह
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंला काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई आग्रह गरेको छ। सहसचिव गुरागाईंले कुनै गल्तीसमेत नगरेको अवस्थामा...
सबै पढ्नुहोस्


















