कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्ति प्रति मागे माफी
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा घिमिरेले चैत ३ गते संसद्मा दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागेका हुन् । “यही चैत ३...
सबै पढ्नुहोस्


















