एक महिनाभित्र दर्ता नभए नेपालमा फेसबुक,एक्स र इन्स्टाग्राम चल्न नदिने सरकारको चेतावनी
सरकारले फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालनेपालमा एक महिनाभित्र दर्ता नभए चल्न नदिने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो...
सबै पढ्नुहोस्



















