टप खबर

शेयर बजारमा फेरि पहिरो

शेयर बजारमा फेरि पहिरो

टप खबर मङ्लबार, चैत्र ११, २०८१

मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो । आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक...

सबै पढ्नुहोस्
गलत भए मलाई जेल हालियोस्: बालेनको सरकारलाई चुनौती

गलत भए मलाई जेल हालियोस्: बालेनको सरकारलाई चुनौती

टप खबर मङ्लबार, चैत्र ११, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। उनले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय वस्तु गलत भए जेल हाल्न चुनौती...

सबै पढ्नुहोस्
कुलमानलाई हटाएपछि गगन : असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?

कुलमानलाई हटाएपछि गगन : असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?

टप खबर मङ्लबार, चैत्र ११, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न...

सबै पढ्नुहोस्
मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने

टप खबर मङ्लबार, चैत्र ११, २०८१

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन्। स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका छन्। सोमबार साँझ बसेको...

सबै पढ्नुहोस्
कांग्रेस जे बोल्छ त्यही हो, एमालेले काँध फेर्छु भन्यो भने उसको कुरा हो : गगन थापा

कांग्रेस जे बोल्छ त्यही हो, एमालेले काँध फेर्छु भन्यो भने उसको कुरा हो : गगन थापा

टप खबर सोमवार, चैत्र १०, २०८१

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको जिकिर गरेका छन् । सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री...

सबै पढ्नुहोस्
एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु: मेय​र बालेन

एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु: मेय​र बालेन

टप खबर सोमवार, चैत्र १०, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’...

सबै पढ्नुहोस्
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

टप खबर सोमवार, चैत्र १०, २०८१

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त...

सबै पढ्नुहोस्
सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

टप खबर सोमवार, चैत्र १०, २०८१

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। विभागीय मन्त्रीले पाँचपटक...

सबै पढ्नुहोस्
अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी: शिक्षामन्त्री भट्टराई

अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी: शिक्षामन्त्री भट्टराई

टप खबर सोमवार, चैत्र १०, २०८१

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

सबै पढ्नुहोस्
म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु: मनिषा कोइराला

म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु: मनिषा कोइराला

टप खबर सोमवार, चैत्र १०, २०८१

अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन् । चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले त्यसपछि  ‘धर्मा’मा अभिनय गरिन् । नेपाल चलचित्र तथा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल