टप खबर

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना प​त्र​ प​ठायो

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना प​त्र​ प​ठायो

टप खबर आइतवार, चैत्र १६, २०८१

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ । आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंले भने : म भागेको छैन, भाग्ने छैन

दुर्गा प्रसाईंले भने : म भागेको छैन, भाग्ने छैन

टप खबर आइतवार, चैत्र १६, २०८१

संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित...

सबै पढ्नुहोस्
ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल

ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल

टप खबर आइतवार, चैत्र १६, २०८१

नेकप एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी...

सबै पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली परिवर्तन

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली परिवर्तन

टप खबर आइतवार, चैत्र १६, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको...

सबै पढ्नुहोस्
तीनकुने हिंसात्मक घटना सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने कांग्रेसको निष्कर्ष

तीनकुने हिंसात्मक घटना सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने कांग्रेसको निष्कर्ष

टप खबर शनिबार, चैत्र १५, २०८१

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस...

सबै पढ्नुहोस्
पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

टप खबर शनिबार, चैत्र १५, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरू उपाध्यक्ष रवीन्द्र मिश्र र...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले तिरायो पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख भ​न्दा ब​ढी जरिबाना

काठमाडौं महानगरपालिकाले तिरायो पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख भ​न्दा ब​ढी जरिबाना

टप खबर शनिबार, चैत्र १५, २०८१

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ। महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना...

सबै पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? : शेरबहादुर देउवा

पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? : शेरबहादुर देउवा

टप खबर शनिबार, चैत्र १५, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् । नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको...

सबै पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

टप खबर शनिबार, चैत्र १५, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै...

सबै पढ्नुहोस्
पूर्वराजालाई थुन्ने या न​ज​र​ब​न्द ग​र्ने तयारी, पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु

पूर्वराजालाई थुन्ने या न​ज​र​ब​न्द ग​र्ने तयारी, पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु

टप खबर शनिबार, चैत्र १५, २०८१

सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ । प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि