टप खबर

फेरि सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

फेरि सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

टप खबर बिहिबार, चैत्र २०, २०८१

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका...

सबै पढ्नुहोस्
तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

टप खबर बिहिबार, चैत्र २०, २०८१

सरकारले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका दुई युवाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप...

सबै पढ्नुहोस्
विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

टप खबर बुधबार, चैत्र १९, २०८१

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले...

सबै पढ्नुहोस्
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी र तोडफोडबाट २८ करोड बराबरको क्षति

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी र तोडफोडबाट २८ करोड बराबरको क्षति

टप खबर बुधबार, चैत्र १९, २०८१

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिव २८ करोड बराबरको क्षति भएको जनाएको छ । चैत १५ गते भएको आगजनी र तोडफोडबाट...

सबै पढ्नुहोस्
ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

टप खबर बुधबार, चैत्र १९, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नालायक’ भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै...

सबै पढ्नुहोस्
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन न​स​केको कार​ण राजीनामा दिनुपर्छ: सोविता गौतम

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन न​स​केको कार​ण राजीनामा दिनुपर्छ: सोविता गौतम

टप खबर बुधबार, चैत्र १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले गृहमन्त्री लेखकको राजीनामा माग गर्नुभएको...

सबै पढ्नुहोस्
राजावादी प्रदर्शनमा सहभागी नहुन नागरिकलाई सरकारको अपिल

राजावादी प्रदर्शनमा सहभागी नहुन नागरिकलाई सरकारको अपिल

टप खबर बुधबार, चैत्र १९, २०८१

सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले...

सबै पढ्नुहोस्
एसइई को परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक हुने

एसइई को परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक हुने

टप खबर बुधबार, चैत्र १९, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा...

सबै पढ्नुहोस्
सभामुखलाई भेटेर रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि गरे आग्रह

सभामुखलाई भेटेर रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि गरे आग्रह

टप खबर मङ्लबार, चैत्र १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले निलम्बन फुकुवाको...

सबै पढ्नुहोस्
कुलमान घिसिङ को रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा

कुलमान घिसिङ को रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा

टप खबर मङ्लबार, चैत्र १८, २०८१

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र उक्त पदमा नियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल