टप खबर

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने राष्ट्रपति पौडेलको भ​नाइ

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने राष्ट्रपति पौडेलको भ​नाइ

राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...

सबै पढ्नुहोस्
कुलमान घिसिङलाई हटाउँदा प्रचण्डलाई गोली लागे बराबर भएकोछ: योगेश भट्टराई

कुलमान घिसिङलाई हटाउँदा प्रचण्डलाई गोली लागे बराबर भएकोछ: योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोली लागे बराबर भएको बताएका छन् । प्रतिनिधिसभाको...

सबै पढ्नुहोस्
नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ। नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ । केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना...

सबै पढ्नुहोस्
निरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

निरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक...

सबै पढ्नुहोस्
नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको उपप्रधानमन्त्री सिंहको भ​नाइ

नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको उपप्रधानमन्त्री सिंहको भ​नाइ

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताएका छन् । स्यस्य समाज यलको...

सबै पढ्नुहोस्
प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ: राष्ट्रपति पौडेल

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना...

सबै पढ्नुहोस्
जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन

जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई...

सबै पढ्नुहोस्
श्रमिकको पसिना र समर्पणले समाज र​ देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

श्रमिकको पसिना र समर्पणले समाज र​ देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिनाले देश अगाडि बढिरहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका...

सबै पढ्नुहोस्
९ बुँदे सहमतिमा घ​र फ​र्के शिक्षक

९ बुँदे सहमतिमा घ​र फ​र्के शिक्षक

विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु विहीबारदेखि घर फर्कने भएका छन् । उनीहरु अब विद्यालयमा फर्केर विद्यार्थीको भर्ना, कापीजाँच र १२ कक्षाको परीक्षामा सहभागी हुनेछन् ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन