चाइना साउदर्नले नेपाल–चीन उडान पुनः सञ्चालन गर्ने
चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार...
सबै पढ्नुहोस्


















