सत्ता गठबन्धनमा कुनै समस्या नभएको गृहमन्त्री लेखकको भनाइ
गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए...
सबै पढ्नुहोस्


















