टप खबर

मौसम: देश​का यी स्थानह​रु मा म​ध्य​म देखि ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: देश​का यी स्थानह​रु मा म​ध्य​म देखि ठुलो ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ...

सबै पढ्नुहोस्
ललितपुरमा आयोजना गरियो निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ललितपुरमा आयोजना गरियो निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

कार्यक्रममा दुई सय भन्दा बढी व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइने गरिन्छ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा...

सबै पढ्नुहोस्
मुलुकको राजनीतिक स्थायित्व र विकासका लागी एमाले र कांग्रेसबीच सहकार्य आवश्यक: प्रदीप ज्ञवाली

मुलुकको राजनीतिक स्थायित्व र विकासका लागी एमाले र कांग्रेसबीच सहकार्य आवश्यक: प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको...

सबै पढ्नुहोस्
इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ संयुक्त राष्ट्रसंघको अपिल

इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ संयुक्त राष्ट्रसंघको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा...

सबै पढ्नुहोस्
मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण भ​यो: गृहमन्त्री लेखक

मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण भ​यो: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता नरहेको र हुनै नसक्ने जिकिर गरे ।...

सबै पढ्नुहोस्
स्टेरवे, चावहिलले निबन्ध प्रतियोगिता आयोजना गर्दे

स्टेरवे, चावहिलले निबन्ध प्रतियोगिता आयोजना गर्दे

काठमाडौंको चावहिलमा रहेको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता (Essay Competition) आयोजना गर्ने भएको छ । भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुमा यस्ता...

सबै पढ्नुहोस्
संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ । भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान...

सबै पढ्नुहोस्
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय हुनुपर्ने गृहमन्त्री लेखकको जिकिर

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय हुनुपर्ने गृहमन्त्री लेखकको जिकिर

गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन्  । प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री...

सबै पढ्नुहोस्
अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँदा बाँकी ३२ जनालाई भने धरौटी राखेर थुनाबाहिरबाटै मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको छ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन